Rule 15
बजार संरक्षण अधिकृतको अधिकार प्रयोग गर्न सक्ने
उपसमितिले ऐनको दफा २५ को उपदफा (१) बमोजिम कुनै ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा यस नियमावली बमोजिम बजार संरक्षण अधिकृतलाई भएको अधिकारको समेत प्रयोग गर्न सक्नेछ ।